२०८१ श्रावण १२
Home Business यस्तो छ आज आइतवारको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज आइतवारको विदेशी मुद्राको विनिमयदर

by laganisutra

काठमाडौं – नेपाल राष्ट्र बैंकले २०८० साल फागुण २० गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ३५ पैसा र विक्रीदर १३२ रुपैयाँ ९५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ १४ पैसा र विक्रीदर १४३ रुपैयाँ ७९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ २२ पैसा र विक्रीदर १६७ रुपैयाँ ९८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैया ५१ पैसा र विक्रीदर १५० रुपैयाँ १८ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०७ पैसा र विक्रीदर ८६ रुपैयाँ ४६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५० पैसा र विक्रीदर ९७ रुपैयाँ ९४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ३० पैसा र विक्रीदर ९८ रुपैयाँ ७४ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र विक्रीदर ८ रुपैयाँ ८४ पैसा हेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २९ पैसा र विक्रीदर ३५ रुपैयाँ ४५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र विक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०३ पैसा र विक्रीदर ३६ रुपैयाँ २० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८९ पैसा र विक्रीदर २८ रुपैयाँ ०१ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९२ पैसा र विक्रीदर ९ रुपैयाँ ९६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७९ पैसा र विक्रीदर १२ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २० पैसा र विक्रीदर १९ रुपैयाँ २९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९१ पैसा र विक्रीदर १६ रुपैयाँ ९८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ९५ पैसा र विक्रीदर ४३१ रुपैयाँ ८९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ०७ पैसा र विक्रीदर ३५२ रुपैयाँ ६६ पैसा रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.