२०८१ श्रावण १२
Home Market प्रि-ओपन सेसनमा बढ्यो नेप्से सूचक

प्रि-ओपन सेसनमा बढ्यो नेप्से सूचक

by laganisutra

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.५३ विन्दुले बढेको छ । यससँगै सूचक १९७२.६२ अंकमा आएको छ ।

२ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ५ सय ४३ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २५ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.