२०८१ श्रावण १२
Home Politics कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न

by laganisutra

काठमाडौँ । कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन बाट सर्वसहमतिले अध्यक्ष धर्मराज तिवारी नियुक्ति भएका छन् । सन् २०२० मा स्थापना भएर सामाजिक काममा निकै सक्रिय संस्था कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन मिति २०२४र२५ तारिखका दिन नेपाली थाई रेस्टुरेन्टको सभाहल दोङदेमुन, सउलमा कर्णाली प्रदेश समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष गणेश कोईराला ज्यूको सभाध्यक्षता,प्रमुख अतिथि नेपाली राजदुतावास उपनियोग प्रमुख पुष्पराज शाही, विशिष्ट अतिथिहरू, गैर आवासिय नेपाली संघ दक्षीण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, प्रवासी मजदुर संघ दक्षिण कोरियाका अध्यक्ष उदय राई, विशेष अतिथि गण्डकी प्रदेश समाज दक्षिण कोरीयाका अध्यक्ष प्रविन गिरी, अतिथिहरु कर्णाली प्रदेश समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष एवम वर्तमान संरक्षक प्रकाश बस्नेत ज्यू लगायत कर्णाली प्रदेश समाज दक्षिण कोरियाका संस्थापक ज्यूहरु, विभिन्न जिल्लाका अध्यक्ष, जातीय, भेगिय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूज्यूहरु, सामजसेवि , पत्रकार, वृद्धिजिविहरुको आथित्यता, तमाम कर्णाली बासिको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ ।

प्रमुख अथिती, विशिष्ट अतिथिहरू, विशेष अथितीहरू, अतिथिहरुले मन्तव्य राख्नु भयो, सभाध्यक्ष गणेश कोईराला ज्यूले २०२२ मा गठन भएको दोश्रो कार्यसमिती विगठन गर्दै २०२४ मा गठन हुन गइरहेको तेश्रो कार्यसमिति गठनको जिम्मा निर्वाचन समितिलाई हस्तान्तरण गर्दै सभा विश्रजन भएको छ । आशाराम ढुंगाना ज्यूको संयोजकत्वमा गठन गरिएको ५ सदस्य निर्वाचन समितिले कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन बाट सर्वसहमतिले कर्णाली प्रदेश समाज दक्षिण कोरियाको नव निर्वाचित कार्यसमिती गठन भएको औपचारिक रूपमा घोषणा गर्यो,जुन निम्न लिखित रहेको छन् । अध्यक्ष ः धर्मराज तिवारी (दैलेख) वरिष्ठ उपाध्यक्ष ः तिलक हमाल (सुर्खेत) महिला उपाध्यक्ष्य ः प्रेमकला बिक (जाजरकोट) उपाध्यक्ष ः ललित बुढा (सुर्खेत) उपाध्यक्ष्य ः भूपाल कुसारी (रूकुम पश्चिम) उपाध्यक्ष्य ः राजेन्द्र बिष्ट (दैलेख) महासचिव ः नेपाल कार्की (जाजरकोट) सचिव ः प्रेम बुढा (सुर्खेत) सचिव ः पृथ्वी मगर (सल्यान) सचिव ः बिपिन चन्द (रूकुम पश्चिम) कोषाध्यक्ष ः बसन्त राना (सल्यान) सहकोषाध्यक्ष ः रन बहादुर रावत (जुम्ला) सदस्य ः कर्ण बहादुर कार्की (जाजरकोट) सदस्य ः टेक बहादुर बटाला (जाजरकोट) सदस्य ः धर्मराज रावत (जाजरकोट) सदस्य ः ममता विष्ट (कालीकोट) सदस्य ः प्रकाश सिंह (कालीकोट) सदस्य ः बिरेन्द्र बुढा (सुर्खेत) सदस्य ः धर्मराज पुन (रूकुम पश्चिम) पश्चिमबाट निर्वाचित भएका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.