२०८१ श्रावण १२
Home MarketIPO प्रिमियरमा आईपिओ जारी गर्दै अम्बे स्टिल

प्रिमियरमा आईपिओ जारी गर्दै अम्बे स्टिल

by laganisutra

काठमाडौं । अम्बे स्टिल लिमिटेडले प्रिमियरमा आईपिओ जारी गर्ने भएको छ । कम्पनिले आईपिओ जारी गर्ने प्रस्तावसहित फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा आईपिओ जारी गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया बढाउन सञ्जालक समितिलाई अख्तियार प्रदान गर्ने विषेश प्रस्ताव पेश हुनेछ । त्यस्तै, विक्री प्रबन्धक र अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव पनि पेश हुने जनाइएको छ ।

साधारसभाले आईपिओ जारी गर्ने प्रस्ताव स्वीर्कत गरेपछि मात्रै थप प्रक्रिया अघि बढाउने कम्पनिले जनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.