२०८१ श्रावण १२
Home Business नेप्सेको ओरालो यात्रा कायमै

नेप्सेको ओरालो यात्रा कायमै

by laganisutra

काठमाडौं। निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार थप पौने दुई अङ्कले घट्न पुगेको छ । आइतबार नेप्से सूचक २७।२१ अङ्कले घट्दै २ हजार ३४।८२ अङ्कमा झरेको थियो । सोमबार सार्वजनिक बिदाका कारण बन्द रहेको बजार मंगलबार थप १।७६ अङ्कले घट्दै २ हजार ३३।०६ अङ्कमा झरेको हो ।

आज डेभलपमेन्ट बैंक समूह, फाइनान्स, इन्भेस्टमेन्ट, म्यानु एण्ड प्रो र अन्य समूहको उपसूचक झिनो प्रतिशतले बढेका छन् भने बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

तथापि, पौने दुई अङ्कले नेप्से घटेको यस दिन ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । आज बोटलर्स नेपाल ९बालाजु० लिमिटेड र समाज लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूले समान १० प्रतिशतले कमाएका छन् भने ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.