२०८१ श्रावण १२
Home Business आज कुन मुद्रा कतिमा हुँदैछ किनबेचर ?

आज कुन मुद्रा कतिमा हुँदैछ किनबेचर ?

by laganisutra

काठमाडौं । मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ। गत शनिबारदेखि स्थिर रहेको डलरको भाउ यसदिन पनि स्थिर रहेको हो।

शनिबार एकको खरिददर १३२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रूपैयाँ १३ पैसामा कारोबार भएको अमेरिकी डलर मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७९ पैसा पाइन्छ। आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ८७ पैसा र बिक्रीमा १४३ रूपैयाँ ५१ पैसा तोकिएको छ।

त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ २५ पैसा र बिक्रीदर १६७ रूपैयाँ ०१ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ८७ रूपैयाँ ०५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०८ पैसा र बिक्रीमा ३६ रूपैयाँ २५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रूपैयाँ ६९ पैसा र बिक्रीमा २७ रूपैयाँ ८१ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ४० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ १५ पैसा तोकिएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.