२०८१ श्रावण १२
Home Business अमेरिकी डलरको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

अमेरिकी डलरको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

by Lagani Yaman

काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको ५ पैसा बढेको हो। आज युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ८३ पैसा र बिक्रीमा १४२ रूपैयाँ ४७ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रूपैयाँ ८३ पैसा र बिक्रीमा ८६ रूपैयाँ २२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रूपैयाँ २२ पैसा र बिक्रीदर १६६ रूपैयाँ ९८ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०९ पैसा र बिक्रीमा ३६ रूपैयाँ २६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २७ रूपैयाँ ७० पैसा र बिक्रीमा २७ रूपैयाँ ८२ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ७६ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ७१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २२ पैसा तोकिएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.