काठमाडौँ । नेशनल लाइफ इन्सुरेन्स भक्तपुर शाखाले बीमा अभिकर्ता भइ कार्य गर्न इच्छुकलाइ नि:शुल्क तालिम संचालन गर्ने भएको छ । उक्त शाखा यहि फाल्गुन ५ गते दिनको ११ बजेदेखि ३:३० सम्म शाखा कार्यालयमा तालिम हुने भएको छ |
![भक्तपुरमा जिबन बिमा अभिकर्ता तालिम हुदै-स्वरोजगारीको अभ्यास गराइने 6 cde24993 6ca2 4423 ac6f ae9af46e4522](https://laganisutra.com/wp-content/uploads/2024/02/cde24993-6ca2-4423-ac6f-ae9af46e4522-1024x846.jpg)
बिमा क्षेत्रमा १८ बर्ष देखि क्रियाशील एजेन्सी मेनेजर र निरन्तर TOT भइ रहेका प्रकाश श्रेष्ठ तथा शाखा प्रमुख सलिना भट्टराईले दिने जनाइएको छ |
उक्त तालिममा सहभागी हुन चाहाने इच्छुक ब्यक्तिहरुले फाल्गुन ४ गते भित्र कम्पनीको भक्तपुर सुर्यविनायक स्थित शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।कार्यक्रमको बारेमा शाखा प्रमुख भट्टराई भन्छिन- बिमा अभिकर्ता भइ कार्य गर्नु स्व-रोजगारी तथा ब्यबसायमा लगानी गर्न नसक्ने वा लगानी नगरी आम्दानी कमाउने हरुको लागि उपयुक्त ब्यबसाय हो |आफ्नो गरि रहेको जागिर तथा ब्यबसायलाइ स्वचालित गर्दै अन्य आम्दानीको श्रोतको रुपमा अभिकर्ता क्षेत्रमा लाग्नेले निकै राम्रो प्रगति गरेको उनको अनुभब छ |
![भक्तपुरमा जिबन बिमा अभिकर्ता तालिम हुदै-स्वरोजगारीको अभ्यास गराइने 7 41b5fca5 3467 4cfb b929 e38a3d06c8f8 1](https://laganisutra.com/wp-content/uploads/2024/02/41b5fca5-3467-4cfb-b929-e38a3d06c8f8-1.jpg)
कार्यक्रमको बारेमा श्रेष्ठ भन्छन- व्यक्तित्व बिकाश, ब्यबसाईक बिकाश, जीवनमा आइपर्ने समस्याहरूलाई आर्थिक हिसाबले कसरी प्लांनिंग गर्ने जसले गर्दा समस्या आएका बखत लोन खोज्न धाउनु नपरोस लगायतका कुरा हरु कार्यक्रममा समाबेश गरिने छ |श्रेष्ठ थप्छन, काम गर्छु भनेर आउनेलाई शत प्रतिसत साथ र सहयोग हामि गर्ने छौ ताकी गलत बुझाई तथा आइडियाको अभाब हुन नपाओस र काम गर्न जानिन तथा गाह्रों भयो भनेको सुन्न पर्ने छैन |
कार्यक्रममा उपस्थीत हुन यो फारम भर्न सक्नु हुने छ : https://forms.gle/MzStH67hCQ6W9AkY8
Facebook: https://www.facebook.com/profile.php?id=61551677438211
सम्पर्क :9843136328, 9851042241
![भक्तपुरमा जिबन बिमा अभिकर्ता तालिम हुदै-स्वरोजगारीको अभ्यास गराइने 8 425317682 122132905286055914 8230125985958730044 n](https://laganisutra.com/wp-content/uploads/2024/02/425317682_122132905286055914_8230125985958730044_n-1024x576.jpg)
![भक्तपुरमा जिबन बिमा अभिकर्ता तालिम हुदै-स्वरोजगारीको अभ्यास गराइने 9 417727782 122128680428055914 4066158548994089758 n](https://laganisutra.com/wp-content/uploads/2024/02/417727782_122128680428055914_4066158548994089758_n-1024x768.jpg)