२०८१ श्रावण १२
Home EconomyGold/Silver फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

by laganisutra

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ४०० रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै उक्त दिन चाँदीको भाउ प्रतितोला ५ रुपैंयाले घटेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९५ रुपैंयामा कारोबार भएको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.