२०८१ श्रावण १२
Home Market सालपा विकास बैंकले फागुन १९ गते बोलायो साधारणसभा

सालपा विकास बैंकले फागुन १९ गते बोलायो साधारणसभा

by laganisutra

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले ११ औं वार्षिक साधारण सभा फागुन १९ गते गर्ने भएको छ । बैंकको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा शुभम फाउन्डेसनको सभा हलमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को खण्ड ख संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.