२०८१ श्रावण १२
Home Business एसबिआई बैंक र  ईसेवा मनि ट्रान्सफरबिच सम्झौता

एसबिआई बैंक र  ईसेवा मनि ट्रान्सफरबिच सम्झौता

by laganisutra

काठमाडौं । नेपाल एसबिआई बैंक लि र ईसेवा मनि ट्रान्सफर प्रा.लि. बिच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।

योसँगै ग्राहकहरूले नेपाल एसबिआई बैंक लि. का सम्पूर्ण शाखाहरू र ईसेवाका विभिन्न एजेन्टहरू मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा ईसेवा मनि ट्रान्सफर प्रा।लि।का प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले हस्ताक्षर गरेका थिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.