२०८१ श्रावण १२
Home EconomyGold/Silver साताको पहिलो दिन कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

साताको पहिलो दिन कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

by laganisutra

काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबारदेखि स्थिर रहेको सुनको भाउले आइतबार पनि निरन्तरता पाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.