२०८१ श्रावण १२
Home BusinessCompanies नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न

नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न

by laganisutra

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा, लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरी पारित गर्नुका साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत पारित गरेको हो ।

सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्विरोध चयन गरेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गरेको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.