२०८१ श्रावण १२
Home Business आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

by laganisutra

काठमाडौं । आइतबार अमेरिकी डलरको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा कायम गरिएको छ। शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा थियो।

आज युरोपियन युरोको भाउ पनि घटेको छ। युरो एकको खरिदमा आइतबार १४४ रूपैयाँ ४० पैसा र बिक्रीमा १४५ रूपैयाँ ०५ पैसा पाइन्छ। शुक्रबार युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रूपैयाँ १७ पैसा तोकिएको थियो।

आज अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ भने बढेको छ। शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १८ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा तोकिएको थियो। क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८६ पैसा पाइन्थ्यो।

आज अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रूपैयाँ ४६ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८५ पैसा र, क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८७ पैसा पाइन्छ।

कतारी रियाल एकको खरिदमा भने आज ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५४ पैसा पाइन्छ। राष्ट्र बैंकले आइतबारको लागि साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा आज ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ११ पैसा र बिक्रीमा २८ रूपैयाँ २४ पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा भने ४३० रूपैयाँ ८० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ७५ पैसा पाइन्छ। बहराइन दिनार एकको खरिददर आइतबारको लागि ३५१ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ४१ पैसा तोकिएको छ।

शुक्रबारको तुलनामा दिनारको भाउ घटेको हो। शुक्रबार कुवेती दिनार एकको खरिदखर ४३१ रूपैयाँ २१ पैसा र बिक्रीदर ४३३ रूपैयाँ १६ पैसा तोकिएको थियो। बहराइन दिनार एकको खरिददर भने ३५२ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६० पैसा तोकिएको थियो।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.