२०८१ श्रावण १२
Home Business अर्थतन्त्रमा सुधार आउन थालिसक्यो, निर्धक्क भएर लगानी गर्दा हुन्छ : अर्थमन्त्री डा. महत

अर्थतन्त्रमा सुधार आउन थालिसक्यो, निर्धक्क भएर लगानी गर्दा हुन्छ : अर्थमन्त्री डा. महत

by laganisutra

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताले विविध क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिएका छन् ।

सम्पादक समाज नेपालद्वारा आयोजित गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सम्मान समारोहमा उनले सम्भावना बोकेका नयाँ क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् । अर्थतन्त्रमा देखिएको अन्यौल समाप्त हुँदै गएको बताउँदै मन्त्री महतले लगानीका लागि विश्वासको वातावरण बनेको बताए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.