२०८१ श्रावण १२
Home Business टेलिकमले पठाउन सुरु गर्यो सेयरधनीहरुको खातामा नगद लाभांश

टेलिकमले पठाउन सुरु गर्यो सेयरधनीहरुको खातामा नगद लाभांश

by laganisutra

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले लाभांश पठाउन सुरु गरेको छ । टेलिकमले आफ्ना सेयरधनीलाई आजदेखि (माघ ३ गते) नगद लाभांश खातामा पठाउन सुरु गरेको हो ।

कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ४० प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गर्न लागेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न साधारण सभाले सो बराबरको लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

टेलिकमले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट गराउन सेयरधनीलाई आग्रह गरेको छ । खाता अपडेट गरे मात्रै नगद लाभांश आउने सूचनामा उल्लेख छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.