२०८१ श्रावण १२
Home EconomyGold/Silver घट्यो सुनचाँदीको मूल्य, कतिमा हँदैछ किनबेच ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हँदैछ किनबेच ?

by laganisutra

काठमाडौं । साताको तेस्रो दिन सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य एक सय रुपैयाँ घट्दा चाँदीमा तोलाको पाँच रुपैयाँले कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य १ लाख १८ हजार ८५० रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.