२०८१ श्रावण १२
Home EconomyNational क्रिकेटर सन्दीप लामिछानेलाई तोकियो ८ वर्ष कैद सजाय

क्रिकेटर सन्दीप लामिछानेलाई तोकियो ८ वर्ष कैद सजाय

by laganisutra

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनलाई ८ वर्ष कैदको सजाय सुनाएको छ ।

यसैगरी, लामिछानेबाट ५ लाख रुपैंया क्षतिपूर्ति र जरिवाना पीडितलाई भराउनुपर्ने आदेश पनि अदालतले गरेको छ। बुधबार बलात्कार आरोपमा दोषी ठहर भएको मुद्दामा बहस गरिएको थियो जसबाट लामिछानेको सजाय निर्धारण गरिएको हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.