२०८१ श्रावण १२
Home Business कुमारी बैंकको साधारण सभा माघ २८ गते

कुमारी बैंकको साधारण सभा माघ २८ गते

by laganisutra

काठमाडौं । कुमारी बैंकले वार्षिक साधारण सभा माघ २८ गतेका लागि बोलाएको छ । मंगलबार बसेको संचालक समितिको बैठकले सभा आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ ९ गते बुक क्लोज गर्ने भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.