२०८१ श्रावण १२
Home Business आफ्नो २४औँ स्थापना दिवस मनाउदै ‘इप्पान’

आफ्नो २४औँ स्थापना दिवस मनाउदै ‘इप्पान’

by laganisutra

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा गौरवशाली इतिहास बनाएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले माघ ४ गते संस्था स्थापनाको २४ औं वार्षिक उत्सव तथा ‘इप्पान डे’ मनाउन लागेको जानकारी दिएको छ । 

स्थापना डे को अवसर पारेर संस्थाले विविध कार्यक्रम समेत आयोजना गरेको बताएको छ । सोही अवसर पारेर इप्पानले लामोसमयदेखि ऊर्जा पत्रकारितामा कलम चलाएर नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने एक जना पत्रकारलाई इप्पान वरिष्ठ ऊर्जा पत्रकारिता सम्मान, २०८०’ बाट सम्मान गर्ने बताएको छ । 

‘इप्पान डे’ का दिन प्रदान गरिनेउक्त सम्मानका लागि लामोसमयदेखि पत्रकारिता गरेको अनुभव खुल्ने सीभी/वायोडाटा यहि पुस २९ गतेभित्र इप्पानको इमेलमा वा कार्यालयमा आइपुग्ने गरी पठाउन समेत संस्थाले सम्पूर्ण ऊर्जा पत्रकारहरुलाई अनुरोध गरेको छ । 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.