२०८१ श्रावण १२
Home Business माउन्टेन हाइड्रो नेपालको वार्षिक साधारणसभा सम्पन्न

माउन्टेन हाइड्रो नेपालको वार्षिक साधारणसभा सम्पन्न

by laganisutra

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिटिडेको आठौं वार्षिक साधारणसभा आज अर्थात पुष २३ गते कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा भएको साधारणसभाले १ : १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

भव्य र सभ्य रुपले सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९ ०८० को वार्षिक प्रतवेदन र लेखा परीक्षकका प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९ ०८० को वार्षिक आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुं) माथि छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०८० ०८१ को लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ ।

सभाले अरु कुनै जलविद्युत आयोजनालाई प्राप्ती गर्ने तथा एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.