२०८१ श्रावण १२
Home Business नेप्सेमा सिटिजन बैंकको ऋणपत्र सूचीकृत

नेप्सेमा सिटिजन बैंकको ऋणपत्र सूचीकृत

by laganisutra

काठमाडौं । नेप्सेमा सिटिजन बैंकको ऋणपत्र सूचीकृत भएको छ ।

सोमबार बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । सो बैंकले १० वर्ष अवधिको १० प्रतिशत व्यजदरमा ऋणपत्र जारि गरेको थियो ।

सोही ऋणपत्र आज पुस २३ गते बैंक र नेप्सेबीच ऋणपत्र सूचीकरण सम्झौता भएको छ । कम्पनीको सेयर सम्झौता भएको दोस्रो दिन अर्थात भोलीबाट ऋणपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.