२०८१ जेष्ठ ७
Home Business हिमालयन रिइन्स्योरेन्सको आइपीओ सूचीकृत

हिमालयन रिइन्स्योरेन्सको आइपीओ सूचीकृत

by laganisutra

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको १० करोड कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत मा वितरण गरेको ३ करोड कित्ता र संस्थापक लगानीकर्तालाई वितरण गरेको ७ करोड कित्ता सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको ओपन रेञ्ज १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसा तोकेको छ । कम्पनीको नेप्से सिम्बोल एचआरएल रहेको छ । अब कम्पनीको सेयर सोमबारदेखि कारोबारमा आउनेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.