२०८१ श्रावण ४
Home Business जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीले अब लगानीको १५ प्रतिशतसम्म सेयरमा लगानी गर्न पाउने

जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीले अब लगानीको १५ प्रतिशतसम्म सेयरमा लगानी गर्न पाउने

by laganisutra

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमक तथा निर्जीवन बीमकको लगानी निर्देशनमा दोस्रो संशोधन गर्दै केही कम्पनीको लगानीको दायरा विस्तार गरेको छ ।

नयाँ व्यवस्था बमोजिम अब ती कम्पनीले सेयरमा गरिने लगानीको सीमा पाँच प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको छ । अब त्यस्ता कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति पाएका प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने भएका हुन् । पुनर्बीमा कम्पनीले कुल लगानीको १।५ प्रतिशत त्यस्ता कोषमा लगानी गर्न पाउनेमा एउटै कोषमा भने बढीमा एक प्रतिशतसम्म लगानी गर्न सक्नेछन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.