२०८१ श्रावण १२
Home Business कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

by laganisutra

काठमाडौं । कुमारी बैंक लिमिटेडले ६६ हजार ७६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले तुलाराम सिजालीको नाममा रहेको ३ हजार १६६ कित्ता, प्रताप मेहेरको नाममा रहेको ७ हजार ४१४ कित्ता, बुद्धि बहादुर श्रेष्ठको नाममा रहेको ५४ हजार ९८२ कित्ता र अम्बर बहादुर तारमी मगरको नाममा रहेको १ हजार २०७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । उक्त सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । संस्थापक सेयरधनीले ३५ दिनभित्र क्यापिटल लिमिटेड लिमिटेड नक्साल नागपोखरीमा सम्पर्क गर्न सक्ने छन् । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य व्यक्तिलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.