२०८१ श्रावण १२
Home Business बागमती प्रदेश निक्षेप परिचालनमा अग्रस्थानमा

बागमती प्रदेश निक्षेप परिचालनमा अग्रस्थानमा

by Lagani Yaman

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा कुल निक्षेप परिचालनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी रहेको छ । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनका अनुसार बागमती प्रदेशमा ६८.२९ प्रतिशत रहेको छ । त्यस्तै, कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम १.१७ प्रतिशत मात्र रहेको छ । कुल निक्षेप परिचालनमा मधेश प्रदेशको योगदान ५.०९ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

कुल कर्जा प्रवाहमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ५०.५४ प्रतिशत रहेको छ भने सबैभन्दा कम सुदुरपश्चिम प्रदेशको हिस्सा २.८८ प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा मधेश प्रदेशको हिस्सा ८.२९ प्रतिशत रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.