Politics

प्रधानमन्त्रीलाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश गरिएको छ । सङ्‍घीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टताहरू हटाउन तथा तीन तहको अधिकारमा स्पष्टता…

Read more

राप्रपाका ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।…

Read more

छातीमा रवि लामिछानेको ट्याटु

उप प्रधान एवंम गृहमन्त्री रवि लामिछानेलाई नेपाली कांग्रेसले सहकारी ठग प्रक्ररणमा गृहमन्त्रीबाट राजीनामा नदिए संसद चल्न नदिने चेतावनी दिइरहेका बेला गृहमन्त्रीका समर्थकले छातीमा ट्याटु हानेका छन । दैलखको दुल्लु नगरपालिका…

Read more

कांग्रेस छिट्टै सरकारमा फर्किन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले अहिले पार्टी सरकारबाट बाहिर रहेको भएपनि केही समयमै सरकारमा फर्किने दाबी गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोडेर…

Read more

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीहरूले सम्झौताबमोजिम…

Read more

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदबारमा जारी दुई नेताबिचको छलफलमा समाजवादी मोर्चा, सरकारका काम कारबाही, प्रदेश भागबण्डा लगायतका विषयमा…

Read more

कांग्रेस दुधले नुहाएको पार्टी होइन : रवि लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ठाडो उजुरीको आधारमा संसद अवरुद्ध गर्ने अभ्यास राम्रो नभएको बताएका छन् । लामिछानेले आफूहरु कामले जवाफ दिने पक्षमा रहेको बताए । उनले नेपाली…

Read more

सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ : सहकारी हिनामिनामा रवि लामिछानेको संलग्नता छैन  (पूर्णपाठ)

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा, भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका विषयमा सांसदहरुले उठाएको विषयमा जवाफ पेश गरेका छन्…

Read more

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग पश्नोत्तर कार्यक्रम हुने

काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५…

Read more

महरालाई म्याद थप गर्न अदालत लगिँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ। महरालाई संगठित अपराध कसुरमा म्याद थप गर्न पठाइएको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसपी होबिन्द्र बोगटीले जानकारी…

Read more