Politics

फ्रान्सका गेब्रियलबाट पाठ सिक्दै नेपालमा पनि युवा राजनीतिज्ञलाई अवसर दिनुपर्छ : महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काठमाडाैंमा आयाेजित एक कार्यक्रममा फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षीय गेब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेको घटनाबाट नेपाली राजनीतिज्ञले पनि पाठ सिक्नु पर्ने…

Read more

दुर्गा प्रसाईंमाथि चप्पल प्रहार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुगङमा चप्पल प्रहार भएको छ ।  ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ भन्दै कार्यक्रम गर्न बागलुङ पुगेका प्रसाईंमाथि चप्पल प्रहार भएको हो ।  उनलाई बागलुङ नगरपालिका–७…

Read more

काभ्रे क्षेत्र नम्बर १ मा रास्वपाले थाल्यो जनता मुखी अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय प्रत्येक जनताको घरदैलोमा जाने अभियान चलाएको छ । काभ्रे जिल्ला क्षेत्र नम्बर १ मा पनि रास्वपाले क्षेत्रीय समिति अन्तर्गतका पालिका तथा बिभागको जिम्मेवार…

Read more

प्रतिनिधि सभामा पराजित कृष्ण सिटौला अन्तत राष्ट्रिय सभाको उम्मेदवार बन्ने पक्का

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशबाट पूर्व गृहमन्त्री तथा नेता कृष्ण सिटौलालाई उम्मेदवार बनाउने भएको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई…

Read more

तुलसीबहादुर श्रेष्ठ ललितपुरको सिडिओमा नियुक्त, शेखर खनाल प्रहरी प्रमुखमा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरमा तुलसीबहादुर श्रेष्ठ सरूवा भएका छन् । यसअघि उनी गृह मन्त्रालयको आन्तरिक प्रशासन महाशाखामा रहेका थिए । यस्तै जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी शेखर खनालको…

Read more

चितवनमा सुरु हुँदै नेपाल र भारतबीच ऊर्जा सचिवस्तरीय बैठक

काठमाडौं । ऊर्जा क्षेत्रका समग्र विषयमा साझा दृष्टिकोण बनाउने उद्देश्यका साथ नेपाल र भारतबीचको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ औँ बैठक आजदेखि चितवनमा सुरु हुँदैछ । चितवनको मेघौलीस्थित एक…

Read more