भक्तपुरमा जिबन बिमा अभिकर्ता तालिम हुदै-स्वरोजगारीको अभ्यास गराइने

काठमाडौँ । नेशनल लाइफ इन्सुरेन्स भक्तपुर शाखाले बीमा अभिकर्ता भइ कार्य गर्न इच्छुकलाइ नि:शुल्क तालिम संचालन गर्ने भएको छ । उक्त शाखा यहि फाल्गुन ५ गते दिनको ११ बजेदेखि ३:३०…

Read more

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख १५ गते शनिबार सन् २०२४ अप्रिल २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३…

Read more

धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित

काठमाडौं । आर्थिक वर्ष ९आव० २०७९र८० मा धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित भएका छन् । नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार एक कार्यक्रमका…

Read more

आईपीओ निष्कासन गर्दै थप एक कम्पनी

काठमाडौं । पुवा खोला–वान हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चैत २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम यहि वैशाख १५ गते विशेष साधारण सभा आयोजना…

Read more

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग एसियाली विकास बैंक ९एडिबी० का उपाध्यक्ष इङमिङ याङले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको शिष्टाचार भेटमा उनीहरुबीच नेपालको आर्थिक विकासका साथै आसन्न…

Read more

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको छ । उक्त दिन सुन प्रतितोला १४ सय रुपैंयाले बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १…

Read more

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले एक लाख १९ बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ८८२ कित्ता संस्थापक सेयर…

Read more

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०…

Read more

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीहरूको नाममा रहेको ५ लाख १० हजार ३०७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो…

Read more

सेयर बजारमा सामान्य गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । बिहीबार बजार ३.२४ अंकले घटेर १९६५ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको…

Read more

डिस्कोर्स डबलीले काठमाडौंमा दुईदिने ‘विचार उत्सव’ आयोजना गर्ने

काठमाडौं । वैचारिक बहसको मञ्च ‘डिस्कोर्स डबली’ सुरूवातको दस वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा दुईदिने विचार उत्सवको आयोजना हुने भएको छ । नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा यही…

Read more