IPO

आईपीओ निष्कासन गर्दै थप एक कम्पनी

काठमाडौं । पुवा खोला–वान हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चैत २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम यहि वैशाख १५ गते विशेष साधारण सभा आयोजना…

Read more

आइपिओ जारी गर्दै क्लासिक भ्यू रिसोर्ट

काठमाडौं । क्लासिक भ्यू रिसोर्टले पब्लिकका लागि आईपीओ जारी गर्ने भएको छ । रिसोर्ट र एनआईसी एशिया क्यापिटलबीच आइपिओ जारी गर्न आज सम्झौता भएको हो । सम्झौता अनुसार कम्पनीको आइपिओको…

Read more

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै एक कम्पनी

काठमाडौं । ह्वाइट लोटस पावर कम्पनीले सर्वसाधारणलाई साधारण सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २६ प्रतिशत सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले प्रतिसेयर सय रुपैयाँका…

Read more

आइपीओ प्रस्तावसहित हुलास इन्फ्राले बोलायो विशेष साधारण सभा

काठमाडौं । हुलास इन्फ्रा लिमिटेडले आइपीओ प्रस्ताव सहित वैशाख २२ गते विशेष साधारण सभा बोलाएको छ । सभा यस कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले…

Read more

आईपीओ निष्काशन गर्दै ड्रिम इन्टरनेशनल होटल

काठमाडौं । ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर ९आईपीओ० जारी गर्ने भएको छ । यस होटलले पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त…

Read more

थप एक कम्पनीले आइपिओ निष्कासन गर्दै

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रवन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ । इच्छुक बिक्री…

Read more

आईपीओ निष्कासन गर्दै वाईवाई चाउचाउ

काठमाडौं । नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको छ । चौधरी ग्रुपका म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरीले वाईवाईको आईपीओ निष्कासन गर्ने तयारी भईरहेको बताएका हुन् । उनले टुवीट…

Read more

आइपिओ जारी गर्दै अर्घाखाँची सिमेन्ट 

काठमाडौं । अर्घाखाँची सिमेन्टले प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ० जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा अर्घाखाँची सिमेन्टका चिफ फाइनान्सिएल…

Read more

लामो समयपछि एक कम्पनीको आइपिओ आउँदै

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको…

Read more

लामो समयदेखि रोकिएको आइपिओ निष्कासन प्रक्रिया सुरु

काठमाडौं । लामो समयदेखि रोकीएको साधारण सेयर ९आइपीओ० अब केही दिनमा नै खुला हुने भएको छ । अर्थमन्त्री बर्षमान पुनको निर्देशन लगत्तै नेपाल धितोपत्र बोर्डले प्रकृया पुगेका कम्पनीलाई आईपीओ निष्कासन…

Read more