IPO

आइपिओ जारी गर्दै अर्घाखाँची सिमेन्ट 

काठमाडौं । अर्घाखाँची सिमेन्टले प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ० जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यससम्बन्धी सम्झौतापत्रमा अर्घाखाँची सिमेन्टका चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकता पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने चिफ फाइनान्सिएल अफिसर पौडेलले बताए ।

Related posts

आईपीओ निष्कासन गर्दै एक कम्पनी

आईपीओ निष्कासन गर्दै थप एक कम्पनी

आइपिओ जारी गर्दै क्लासिक भ्यू रिसोर्ट