आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग पश्नोत्तर कार्यक्रम हुने

काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो ।

Related posts

प्रधानमन्त्रीलाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

राप्रपाका ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

छातीमा रवि लामिछानेको ट्याटु