152
काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीमध्ये ४३ जनाको मृत्यु भएको छ । नेपाल सरकारको तथ्यांकअनुसार हालसम्म ४३ जनाको मृत्यु भएको हो ।
रुसी सेनामा कार्यरतमध्ये १८४ जना स्वदेश फर्किएका छन् । विभागकाअनुसार १२१ जना परिवारको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको थियो ।
साथै, थप आठ जनाको मृत्यु पनि उनीहरु नेपाली हो वा होइन पुष्टि हुन बाँकी रहेको कन्सुलर सेवा विभागले जनाएको छ ।
यी हुन् रुसमा मृत्यु भएका ४३ नेपाली नागरिक:
- राजकुमार रोका
- शुक्रबहादुर तामाङ
- भरतबहादुर शाह
- देवान राई
- प्रीतम कार्की
- गंगाराज मोक्तान
- रूपक कार्की
- सन्दीप थपलिया
- कुन्दनसिंह नागाल
- हरिप्रसाद अर्याल
- राजकुमार गिरी
- धनसिंह पुन
- पूर्णबहादुर गुरुङ
- सुन्दर मोक्तान
- गंगाराम अधिकारी
- पदमबहादुर घिमिरे
- सञ्जय केसी
- नवीन शाही
- जितबहादुर विक
- अनितकुमार साह
- खगेन्द्र रैका मगर
- वीरबल राई
- बलराम गुरुङ
- तेजबहादुर शाही
- सुरेन्द्र राना
- लालबहादुर बुढा
- राजु थारू
- फुर्वा शेर्पा
- सुरज विक
- नेत्रबहादुर घर्ती
- शंकर दमाईं
- साजन गुरुङ
- शान्तबहादुर भोलान
- घनश्याम परियार
- संजोग आचार्य
- विमल लिम्बू
- विक्रम चौधरी
- डोमबहादुर आले
- सुवास थापा
- मोहन तामाङ
- रञ्जित गुरुङ
- ध्रुव घर्तीमगर