228
सिन्धुली l रामेछाप र सिन्धुली जोड्ने पुल सुनकोशी नदीले सिन्धुलीको खुर्कोट पुल बगाएको छ । शनिबार बिहान गोलन्जोर गाउँपालिकास्थित खुर्कोट पुल बगेपछि सिन्धुली रामेछापको सम्पर्क टुटेको छ ।
अहिले सुनकोकोशीको जलसतह बढ्दो क्रममा रहेकाले नदि तटीय क्षेत्र जोखिममा परेका छन् ।