Saturday, September 28, 2024
Home NEWS रविलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा रास्वपा कार्यकर्ताद्धारा  विरोध प्रदर्शन  

रविलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा रास्वपा कार्यकर्ताद्धारा  विरोध प्रदर्शन  

by laganisutra

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरा विरोध प्रदर्शन भएको छ । 

रास्वपा गण्डकीको संयोजनमा पोखरा सहिद चोकमा विरोध प्रदर्शन गरिएको हो । लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरु भेला भएर प्रदर्शन गरिरहेका छन् ।

‘सरकारको षड्यन्त्रविरूद्ध भण्डाफोर गरौं, सहकारी पीडितलाई न्याय देऊ’ जस्ता प्लाकार्डसहित उनीहरूले प्रदर्शन गरेका छन् ।
   

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft