Friday, September 20, 2024
Home Politics रास्वपाको राष्ट्रिय भेला कमलादीमा सुरु

रास्वपाको राष्ट्रिय भेला कमलादीमा सुरु

by laganisutra

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। 

दुई दिनसम्म काठमाडौँको प्रज्ञा भवन कमलादीमा चल्ने भेलामा सहभागी हुन देशभरबाट एक हजार पाँच सय प्रतिनिधि सहभागी हुँदैछन्। प्रतिनिधिहरु आउने र दर्ता गर्ने क्रम जारी छ।

राष्ट्रिय भेलाको उद्घाटन अहिले सभापति रवि लामिछानेले गर्र्नु सो पार्टीले जनाएको छ। भेलामा विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft