Friday, September 20, 2024
Home Banking १० ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यू राष्ट्र बैंकले अन्तिम समयमा किन रोक्यो ?

१० ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यू राष्ट्र बैंकले अन्तिम समयमा किन रोक्यो ?

by laganisutra

काठमाडौं । राष्ट्र बैंकले १० ठूला बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) प्रकृया रद्ध गरेको छ । राष्ट्र बैंकले केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी भारत कम्पनीसँगको एलपीआर गर्ने सम्झौता बिहिबार राती एक सूचना जारी गर्दै रोकेको हो ।

एलपीआरको प्रकृया रोकिनुमा प्राविधिक कारण रहेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोख्रेलले जानकारी दिए । सूचना अधिकारी डा.पोख्रेलले सिंहदरबारसँग भने, ‘भारतीय कम्पनीसँग टेक्निकल समस्याका कारण सम्झौता तोडिएको हो, लोन पोर्टफोलियो रिभ्यू नै रोकिएको भन्ने होइन, कम्पनीसँग बिडिङ प्रकृयामै समस्या आएपछि प्रकृया रोकिएको हो।’

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft