Thursday, September 19, 2024
Home Business यस्तो छ आज आइतवारको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज आइतवारको विदेशी मुद्राको विनिमयदर

by laganisutra

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ साल साउन २० गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ७१ पैसा र विक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र विक्रीदर १४५ रुपैयाँ ५३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७० रुपैयाँ ४६ पैसा र विक्रीदर १७१ रुपैयाँ २३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५३ रुपैया ५७ पैसा र विक्रीदर १५४ रुपैयाँ २६ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १० पैसा र विक्रीदर ८७ रुपैयाँ ४९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ३२ पैसा र विक्रीदर ९६ रुपैयाँ ७५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०० रुपैया ४२ पैसा र विक्रीदर १०० रुपैयाँ ८७ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९८ पैसा र विक्रीदर ९ रुपैयाँ ०२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र विक्रीदर १८ रुपैयाँ ६४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६३ पैसा र विक्रीदर ३५ रुपैयाँ ७९ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र विक्रीदर ३६ रुपैयाँ ८३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७८ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र विक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ७३ पैसा र विक्रीदर २९ रुपैयाँ ८६ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७८ पैसा र विक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ४७ पैसा र विक्रीदर १२ रुपैयाँ ५३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४२ पैसा र विक्रीदर १९ रुपैयाँ ५० पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १२ पैसा र विक्रीदर १७ रुपैयाँ २० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ ७९ पैसा र विक्रीदर ४३९ रुपैयाँ ७६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ७२ पैसा र विक्रीदर ३५६ रुपैयाँ ३१ पैसा रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft