Thursday, September 19, 2024
Home Economy नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक शेयर बिक्रीमा

by laganisutra

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । एनआईसी एशिया लघुवित्तको स्वामित्वमा रहेको यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी बिक्रीमा आएको हो । 

यसअघि असार १० गते यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्री खुला गरेको थियो । विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएपछि अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री गर्न लागिएको हो ।

इच्छुक खरिदकर्ताहरूले आगामी ७ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय बानेश्वर, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । सर्वसाधारणमा बिक्री गरिएको यी शेयर संस्थापक शेयरधनी समूहमै रहने जानकारी कम्पनीले दिएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft