332
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको छ । बिहीबार बजार ४।७८ अंकले बढेर २०३५ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन उन्नती सहकार्य लघुवित्त र धौलागिरी लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य क्रमशः १० १० प्रतिशतले घटेको छ ।
त्यसैगरी, हिमालयन ८०–२० को ६।८० प्रतिशत, र जोशी हाइड्रोपावरको ३।३४ प्रतिशत, मैलुङखोला जलविद्युतको ३।२८ प्रतिशतले सेयर मूल्य घटेको छ ।