Friday, October 18, 2024
Home Business अमेरिकी डलरको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

अमेरिकी डलरको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

by laganisutra

काठमाडौं। नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ। सोमबारको तुलनामा मंगलबार डलर सटहीको दर बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर १ को नेपाली खरिद दर १३२ रुपैयाँ ३६ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ९६ पैसा तोकिएको छ। यसअघि सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३१ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको थियो।

मंगलबार युरो १ को नेपाली खरिद दर १४४ रुपैयाँ ३३ पैसा तथा बिक्री दर १४४ रुपैयाँ ९८ पैसा कायम गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft