268
काठमाडाैं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् ।
संस्थाको चैत ३ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।