232
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३।९१ विन्दुले बढेको छ । यससँगै सूचक २०२०।९४ अंकमा आएको छ । २१ लाख ५३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४१ कम्पनीको ४५ सय ५८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७० वटा कारोबार भएको हो । २७ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।