काठमाडौं । मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ। गत शनिबारदेखि स्थिर रहेको डलरको भाउ यसदिन पनि स्थिर रहेको हो।
शनिबार एकको खरिददर १३२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रूपैयाँ १३ पैसामा कारोबार भएको अमेरिकी डलर मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७९ पैसा पाइन्छ। आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ८७ पैसा र बिक्रीमा १४३ रूपैयाँ ५१ पैसा तोकिएको छ।
त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ २५ पैसा र बिक्रीदर १६७ रूपैयाँ ०१ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ८७ रूपैयाँ ०५ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०८ पैसा र बिक्रीमा ३६ रूपैयाँ २५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रूपैयाँ ६९ पैसा र बिक्रीमा २७ रूपैयाँ ८१ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ४० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ १५ पैसा तोकिएको छ।