Sunday, November 24, 2024
Home Business सिटिजन्स लाइफको नाफामा सामान्य वृद्धि

सिटिजन्स लाइफको नाफामा सामान्य वृद्धि

by laganisutra

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्स लाइफ इन्स्योरेन्सले १२ करोड ३६ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा २.७३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा १२ करोड ३ लाख थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६.६० रुपैयाँ, पीई रेसियो ७१.७२ र प्रति शेयर नेट वर्थ १८१.१३ रहेको छ । यस अवधिमा कम्पनीले १६ अर्ब १० करोड २७ लाख रुपैयाँ दिर्घकालिन लगानी गरेको छ भने ६५ करोड ३२ रुपैयाँ अल्पकालिन लगानी गरेको छ ।

कम्पनीको चुक्ता पुंजी ३ अर्ब ७५ करोड रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft