440
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले धितो सम्पत्ति लिलाम बिक्रीको १५ दिने सूचना निकालेको छ । बैंकले उल्लेखित ऋणीको धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री गर्न लागेको जनाएको हो ।
उक्त सम्पत्ति खरिद गर्न इच्छुकले कम्पनीको शर्त बन्देजको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । साथै ऋणीले लिलाम बिक्री हुनु अगावै बैंकमा उपस्थित भई कर्जा राफसाफ गरेमा लिलामी प्रकिया स्थगित गरिने सूचनामा उल्लेख गरिएको छ ।