475
काठमाडौं । बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ ।
यस सेसनमा नेप्से सूचक ०.३२ विन्दुले बढेको हो । यससँगै सूचक २१६३.३८ अंकमा आएको छ ।
यस अवधिमा २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३६ कम्पनीको ४२ हजार ३ सय ६३ कित्ता सेयर कारोबार भएको छ ।
हालसम्ममा कुल १८ सय ८३ वटा कारोबार भएको छ । यो सेसनमा १८ कम्पनीको भाउ बढ्दा १८ वटाकै मूल्य घटेको छ ।