Sunday, November 24, 2024
Home Business नेपाल स्टक एक्सचेञ्जमा सानिमा बैंकको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्जमा सानिमा बैंकको बोनस सेयर सूचीकृत

by laganisutra

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार सानिमा बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बैंकको ९ प्रतिशत बोनस बापतको १ करोड १२ लाख १४ हजार १०३। ५५ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft