Friday, October 18, 2024
Home EconomyGold/Silver सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार ?

सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार ?

by laganisutra

काठमाडौं । दसैँ बिदा सुरु हुने अन्तिम दिन सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनकाे मूल्य ताेलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे छ । मंगलबार सुनकाे मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । मंगलबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९०० रुपैयाँमा झरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft