Saturday, September 28, 2024
Home NEWS सुनकोशीले बगायो खुर्कोट पुल, सिन्धुली-रामेछाप सम्पर्क विच्छेद

सुनकोशीले बगायो खुर्कोट पुल, सिन्धुली-रामेछाप सम्पर्क विच्छेद

by laganisutra

सिन्धुली l रामेछाप र सिन्धुली जोड्ने पुल सुनकोशी नदीले सिन्धुलीको खुर्कोट पुल बगाएको छ । शनिबार बिहान गोलन्जोर  गाउँपालिकास्थित खुर्कोट पुल बगेपछि सिन्धुली रामेछापको सम्पर्क टुटेको छ ।

अहिले सुनकोकोशीको जलसतह बढ्दो क्रममा रहेकाले नदि तटीय क्षेत्र जोखिममा परेका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft